कक्षा ११ मा भर्ना खुल्यो !!!

२०७२ र २०७३ मा सामुदायिक क्याम्पसहरु मध्ये  सर्वोत्कृष्ट क्याम्पस घोषित भई राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त यस क्याम्पसमा कक्षा ११  विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी  संकाय दिवा सत्रमा भर्ना खुल्यो ।

कक्षा सञ्चालन : २०७४ श्रावण ०२ सोमबार


स्नातक तह द्धितिय बर्षको परिक्षा फर्म भर्ने बारे ।

यस क्याम्पसमा स्नातक तह द्घितिय वर्ष व्यवस्थापन, मानविकी, शिक्षा र बिज्ञान संकायका नियमित तथा आंशिक समूहका विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय वल्खुद्घारा लिईने वार्षिक परीक्षाको परीक्षा फाराम भरी २०७४ बैशाख २६ गतेसम्म क्याम्पसको परीक्षा शाखामा बुझाउनु हुन यसै सूचनाद्घारा जानकारी गराईन्छ ।


MBS को नयाँ भर्ना सम्बन्धी सूचना

२०७२ र २०७३ सालमा नेपालभरिका सामुदायिक क्याम्पसहरु मध्ये सर्वौत्कृष्ट सामुदायिक क्याम्पसको रुपमा घोषित भई शिक्षा पुरस्कार तथा QAA को प्रमाणपत्र प्राप्त यस क्याम्पसमा MBS प्रथम बर्षमा भर्ना खुल्यो । समयमा नै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला । कक्षा सञ्चालन २०७४ बैशाख १० गते आईतबारबाट हुनेछ


हार्दिक आभार !!!

जनप्रीय बहुमुखी क्याम्पसको रजत जयन्ति तथा २५ औं बार्षीक उत्सव यहि मंसिर २५ गते विविध कार्यक्रम सहित भव्यताका साथ सम्पन्न भयो । रजत रयन्ति सम्पन्न गर्न गठित मुल आयोजक समिति, विभिन्न उप समिति, सिनेटर, अभिभावक, प्राध्यापक, कर्मचारी, विद्यार्थी, सञ्चारकर्मी, तथा शुभचिन्तक सबैलाई क्याम्पस परिवार हर्दिक धन्यवाद व्यक्त गर्दछ ।


दशौ तथा दिपावलीको विदा सम्बन्धी सुचना !!!

यही मिति २०७७३ असोज १५ देखी कार्तीक १७ सम्म पठनपाठन बन्द रहने तथा क्याम्पस प्रसाशन असोज ३० बाट खुल्ला रहने र उक्त समयमा वि. वि. एस.,  वि. एड., वि. ए. र वि. एस. सिको भर्ना सुचारु रहने सुचना सम्बन्धीत सबैलाई जानकारी गराइन्छ ।


नयाँ भर्ना सम्बन्धि सुचना !!!

कक्षा १२ विज्ञान संकाय अन्र्तगत उत्तिर्ण सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई दिदै वि. एस. सि. माइक्रोबाएलोजीमा भर्नाको लागी फाराम वितरण भइरहेको जानाकारी गराउँछौ ।