गण्डकी प्रदेश र पर्यटनको राजधानी पोखराको समग्र पर्यटन क्षेत्रलाई टेवा पुग्ने गरी जनप्रिय बहुमुखी क्याम्पसले नेपाल मै पहिलो पटक सञ्चालन गरेको पर्यटन शिक्षाका बारेमा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्रीज्यूलाई जानकारी गराउँदै क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्री वीरेन्द्रनारायण विजुक्छेज्यूको नेतृत्वको नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल सहितको समूह