-जुनसुकै प्रकारको क्याल्कुलेटर, मोबाईल, स्मार्टवाच लगायतका विद्युतीय सामाग्रीहरु परीक्षा हलभित्र ल्याउन निषेध गरिएको छ ।

-परीक्षा बिहान ठिक ८ः०० बजे सुरु हुने हुँदा परीक्षार्थीहरु ७ः४५ बजेभित्रमा परीक्षा हलभित्र प्रवेश गर्नुपर्नेछ ।

-परीक्षा क्याम्पसको स्नातकोत्तर भवन (Degree Building) (जुन भवन क्याम्पसको मुल गेटबाट सिधा अगाडी पर्छ) मा सञ्चालन हुनेछ ।

-परीक्षा दिन आउँदा प्रवेश पत्रको साथमा आफ्नो फोटो प्रष्ट देखिने नागरिकता वा कुनै परिचपत्र वा कक्षा १२ को प्रवेशपत्र समेत ल्याउन सूचित गरिन्छ ।

-प्रवेशपत्र डीन कार्यालयको वेबसाइट https://tudoms.org/cmat/status बाट डाउनलोड गर्न तथा आफूले फाराम Submit गरेको क्याम्पस/कलेजबाट प्राप्त गर्न सकिनेछ ।

-केही समस्या परेमा वा जानकारी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला ।

पृथ्वीनारायण क्याम्पस केन्द्र

CMAT 2024