मादी गाउँपालिका र जनप्रिय बहुमुखी क्याम्पस बीच BMTM / MBA In Hospitality Management मा पूर्ण छात्रवृत्तिमा अध्ययन गराउने सम्झौता बमोजिम BMTM मा पूर्ण छात्रवृत्ति योजनामा आबेदन दिने अन्तिम मितिः– २०८० असोज ११ गतेसम्म

थप जानकारीका लागिः–

मादी गाउँपालिकाको कार्यालय (madimunkaski.gov.np)

जनप्रिय बहुमुखी क्याम्पस (janapriya.edu.np)